धिरेन्द्र धामीकाे नेतृत्वमा लेकम ६ मा रास्वपाकाे नयाँ नेतृत्व चयन
दार्चुला : दार्चुलाको लेकम गाउँपालिका वडा नं.६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे नयाँ नेतृत्व चयन भएकाे छ । गाउँपालिकाकाे वडा नं.६ सिराेडामा सम्पन्न अधिवेशनबाट धिरेन्द्र सिँह धामीकाे सभापतित्वमा ११सदस्यीय समिति गठन गरेकाे छ । उप-सभापतिमा नारायण खत्री र सचिवमा वेलमी धामी चयन गरेकाे सभापति धामीले जानकारी दिए ।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते