उपनिर्वाचन अपटेड : बझाङमा दिउँसो १ बजेबाट मतगणना गर्ने

कंञ्चनपुर बैशाख १६ : बझाङ जिल्लाको प्रदेशका लागि भएको उपनिर्वाचन मतगणन दिउँसो १ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्लाको सदरमुकाम चैनपुरमा बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको जनमत पार्टीकी उम्देबार शुशलिा बिष्टले जानकारी दिए ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशत मत खसेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*