प्रधानमन्त्री  दाहाल   पक्षमा १५७ विपक्षमा ११० मत

कंञ्चनपुर फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।  प्रतिनिधिसभाका २७५ सदस्य मध्ये २६८ जनाले मतदान गरेका थिए जसमध्ये दाहालको पक्षमा १५७ र विपक्षमा ११० जनाले मतदान गरेका छन् भने १ जना तटस्थ बसेका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन कम्तीमा १३८ जनाको समर्थन जुटाउनुपर्थ्यो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*