एमाले डोटीका नेता चित्रराज भट्ट रास्वपा मा प्रवेश
दार्चुला : नेकपा एमालेको जोरायल गाउँपालिकाका अध्यक्ष चित्रराज भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् । उनलाई रास्वपाका नेताहरुले पार्टीमा भित्र्याएर स्वागत गरेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते