सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा गंगा दत्त जाेशी लाई नियुक्त गरेको छ। दार्चुलाको शैल्यशिखर ८ स्थायी बासिन्दा हुन् । मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा गंगा दत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको हो।

Be the first to comment