सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयाेग गर्न प्रधानमन्त्रीकाे निर्देशन

केपी जाेशी शैल्यशिखर ८ : प्रधानमन्त्री बालेन शाहले सरकारी निकायहरूलाई स्वदेश उत्पादन र सेवाकाे उपयाेग गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले बुधबार एक सुचना जारी गर्दै सङघीय मन्त्राालय, आयाेग , सचिवालय , प्रदेह सरकार र स्थानीय तह र बिदेश स्थित नेपाली नियाेगलगायतका सबै सार्वजनिक  निकायलाई आफ्ना खरिद प्रकृयामा नेपाली उत्पादन प्रााथमिकता दिन अनराेध गरेकाे छ । सार्वजनिक खरिद ऐन,२०६३ र अन्य प्रचलित कानुनी व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता,गुणस्तर ,मुल्यर सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी मालसामान खरिद गर्नुपर्ने व्यवस्था स्पष्ट पारिएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*