जनताको आवाज पाँच बर्ष पुरागरि छटाैँ बर्षमा प्रवेश

के.पी जाेशी : शैल्यशिखर नगरपालिका वडा नं. ८ मा अवस्थित जनताको आवाज मिडिया ले सफलतापूर्वक पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
स्थानीय समाचार, जनचासोका विषय, सामाजिक गतिविधि तथा विकासका अभियानलाई निरन्तर प्राथमिकतामा राख्दै समुदायलाई सुसूचित बनाउने कार्य अत्यन्त प्रशंसनीय छ। विगत पाँच वर्षमा यहाँको समाज, संस्कृति र जनआवाजलाई सशक्त रूपमा उजागर गर्दै पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्न पुर्‍याएको योगदान उल्लेखनीय रहेको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*