calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
प्रदेश

रास्वपा दार्चुलाको सचिवालय बैठक शनिबार बस्दै

person जनताको आवाज • calendar_today २०८२ मंसिर १८, बिहीबार ०९:२२ गते

शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको सचिवालय बैठक पर्सि (शनिबार) बस्ने भएको छ । सचिवालय बैठक जिल्लाको गोकुलेश्वर स्थति देबु होटलको सभाहलमा बस्ने रास्वपाका जिल्ला उप सभापति सुरेन्द्र खडायतले बताए ।  बैठकमा समसामयिक राजनीति,  जिल्लामा संगठन बिस्तारका बारेमा आगामी निवार्चनका तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठक बिहान ११ बजे बाट सुरु हुनेछ ।