calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
स्थानीय

शैल्यशिखर १ मा सुरेन्द्र खडायतकाे नेतृत्वमा रास्वपाकाे नयाँ नेतृत्व चयन

person जनताको आवाज • calendar_today २०८१ माघ २०, आईतवार १९:१९ गते

कंञ्चनपुर माघ २० : रबि लामेछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शैल्यशिखरकाे वडा १ मा नयाँ नेतृत्व चयन गरेकाे छ । सुरेन्द्र खडायतकाे नेतृत्वमा ९ सदस्य वडा कमिटी गठन गरेकाे जिल्ला उप- सभापति राजेन्द्र पन्तले जानकारी दिए । उप- सभापति पन्तका अनुसार आज भएकाे वडा अधिबेशन कार्यक्रममा उल्लेखनीय सहभागीता थियाे पुराना दल बाट जनता निराश भएका बेला राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शैल्यशिखरमा सँगठन बिस्तार तथा वडा अधिबेशन गर्दै छ ।