मधेशकेन्द्रित दलहरुसँग माेर्चा बनाउन जनमत पार्टीकाे कार्यदल गठन
कंञ्चनपुर पाैष २२: डा: सिके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशकेन्द्रित दलहरुबीच मोर्चाबन्दीका २ सदस्यीय कार्यदल गठन गरेको छ ।
जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले कार्यदल गठन गर्दै उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादवलाई जिम्मा दिएको हो ।
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २७, शनिबार १४:०७ गते