calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राजनिती

एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटायाे

person जनताको आवाज • calendar_today २०८१ पुष १०, बुधबार २०:५१ गते

कंञ्चनपुर २०८१ पुष १० : नेकपा एमालेले पर्व पार्टी उपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्य समेत नरहेने गरि पार्टी सदस्य बाट हटाऐकाे छ । आज बसेकाे नेकपा एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उहाँलाई कारबाही गरिएको हो।