calendar_today आइतबार, २५ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

भीनपा ६ को उप निर्वाचनमा जनमत पार्टी बाट यादब चन्द उम्मेदवार

person जनताको आवाज • calendar_today २०८१ कार्तिक १२, सोमबार १९:१३ गते

१२ कार्तिक २०८१, सोमबार : भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा जनमत पार्टीले यादब चन्दलाई उम्मेदवार बनाउने भएको छ । जनमत पार्टी कंञ्चनपुर जिल्ला कमेटीले चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित काँग्रेसका महेन्द्र खड्काको निधन भएपछि मंसिर १६ गते उप निर्वाचन हुन लागेको हो ।