calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
खेलकुद

काभा वुमन्स महिला भलिबलमा नेपालले ईरानसँग प्रतिस्पर्धा गर्दै

person जनताको आवाज • calendar_today २०८१ श्रावण २०, आईतवार ०९:०६ गते

कंञ्चनपुर साउन २० : काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे शुरु हुनेछ। शनिबार भारतमाथि जित निकालेको नेपाल उच्च मनोबलका साथ इरानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले श्रीलङ्कालाई सोझो सेटमा पराजित गरेको थियो भने भारतसँग ३–२ को सेटमा विजयी भएको हो।

सम्बन्धित समाचार