माहाकाली नदीमा हामफालेर एक महिला बेपत्ता

कंञ्चनपुर साउन १२ : दार्चुलाकाे सदरमुकाम खलंगाकाे महाकाली नगरपालिका–५ रिङ्गलताल नजिकैबाट हामफालेर एक महिला बेपत्ता भएकी छिन् ।बुलेकी करिब ६ः२० बजेको समयमा अन्दाजी २२ वर्षकी महिलाले नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उनको खोजी कार्य भइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*