calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
खेलकुद

युएईलाई हराउँदै नेपालको सानदार जित

person जनताको आवाज • calendar_today २०७९ चैत्र २, बिहीबार १७:५८ गते

कंञ्चनपुर :

युएईबिरूद्ध नेपाल बिजयी, डिएलएस मेथडबाट २ रनले विजयी । कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको छ ।