नेपाल राष्ट्रिय शिक्षक सँगठन शैल्यशिखरकाे नयाँ नेतृत्व नयन अध्यक्षमा पाण्डेय
कंञ्चनपुर माघ २७ : दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले नयाँ नेतृत्व चयन गरेकाे । हिजाे तेस्रो नगर अधिबेशनबाट बिष्णु दत्त पाण्डेयकाे अध्यक्षता ११ सदस्य नयाँ नेतृत्व चयन गरेकाे दार्चुलाबाट हाम्रा सहकर्मी धिरज जाेशीले बताए । समितिको उपाध्यक्षमा काैशिला जाेशी र गाेर्कण जाेशी चयन हुनुभएको छ । त्यस्तै सचिवमा नरेश दत्त जाेशी , सह सचिवमा मनि राज जाेशी , कोषाध्यक्षमा अकबर दत्त जाेशी सह कोषाध्यक्षमा सुमन जोशी चयन भएकाे सहकर्मी जाेशीले बताए ।
सम्बन्धित समाचार
बसाइँसराइले रित्तिएका बैतडीका गाउँमा दसैं र जात्राको उमङ्ग : परदेशिएकाहरू घर फर्किएपछि बस्तीहरूमा छायो नयाँ रौनक
२०८३ कार्तिक ३, सोमबार १५:५६ गते