शैल्यशिखर नगरपालिका वडा– ३ को वडा कार्यालय भवन उद्घाटन

कृष्णनन्द जाेशी दार्चुला शैल्यशिखर ८ : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ३ ले आफ्नै भबनबाट सेवा सुचारु गरेकाे छ । सुदूरपश्चिम प्रदेश सरकार र शैल्यशिखर नगरपालिकाकाे सयुत्त लगानीमा बनेकाे वडा कार्यालयकाे आज एक कार्यक्रमका बीच नगर प्रमुख बिजय सिँह धामी र वडा अध्यक्ष पदम बहादुर चन्दले उद्वघाटन गरेका छन् । ‎कार्यक्रमा भवन निर्माणकाे लागि जग्गा उपलब्ध गराउने जंग बहादुर चन्द र हरि चन्दलाई नगरपालिका र वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*