पार्टी एकताबारे छलफल गर्न नाउपाको केन्द्रीय समितिको बैठक आज बस्दै

कंञ्चनपुर : नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समिति बैठक आज र भोली बस्ने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी छन् । जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*