गोकुलेश्वर क्याम्पसको शैक्षिक सुधार मेरो मुख्य ऐण्जेडा हो : सुनिल डागा

कंञ्चनपुर : दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियु बाट सुनिल डागा चुनाबी  मैदानमा छन् । बिभिन्न ऐण्जेडालाई बोकेर अहिले सुनिल बिधार्थी सँग भाट माग्दै छन् ।सुनिल भन्छन् गोकुलेश्वर क्याम्पसको शैक्षिक सुधार मेरो मुख्य ऐण्जेडा हो अरुपनि थुप्रै बिधार्थीका समस्या छन् बिधार्थीका हरेक समस्या नै मेरा ऐण्जेडा हुन् । सुनिल अनेरास्ववियु गोकुलेश्वर मा.वि. कमिटी सचिव देखि विद्यार्थी राजनीति सुरु गरेर गोकुलेश्वर क्याम्पस कमिटी सदस्य हुँदै स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर बहुमुखी क्याम्पस सह सचिव हुँदै अनेरास्ववियु को १४औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*