उप – निर्वाचन लक्षित भीमदत्त ६ मा समाजबादीको कार्यक्रता भेला सम्पन्न

३० कार्तिक २०८१, शुक्रबार : नेकपा एकिकृत समाजबादी पार्टी भीमदत्त नगर कमिटीको अगुवा कार्यक्रता भेला सम्पन्न भएको छ । नेकपा एस भीमदत्तको आयोजनामा सो कार्यक्रम मनमोहन स्मृती भबन वडा नं.६ मा सम्पन्न भएको हो । नेकपा एकिकृत समाजबादी पोलिट्ब्युरो सदस्य पुर्व मन्त्री कंचनपुर क्षेत्र ३(क) बाट निर्वाचित प्रकाश रावलको अध्यक्षतामा संचालन भएको अगुवा कार्यक्रता भेला कार्यक्रममा प्रमुख अतिथि उर्बा दत्त पन्त बिषिष्ठ अतिथि लाल बहादुर खड्का , माया पन्त, वीर बहादुर बुढाथोकीको , जिल्ला सचिब हरक सिँह धामी उपस्थिती रहेको वडा अध्यक्षका उम्मेदवार जितेन्द्र बहादुर चन्दले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि उर्बा दत्त पन्तले वडा अध्यक्षका उम्मेदवार जितेन्द्र बहादुर चन्दलाई जिताउन सबै कार्यक्रतालाई फल्डि फिल्डमा खटिन् निर्देशन दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*