calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
राजनिती

उपराष्ट्रपतिको निर्वाचनपछि मात्र नयाँ सरकार गठन हुन्छ : प्रधानमन्त्री दाहाल

person जनताको आवाज • calendar_today २०७९ फाल्गुन २५, बिहीबार १९:४२ गते

कंञ्चनपुर :

प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपतिको निर्वाचनपछि मात्र नयाँ सरकार गठन हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको ध्यान सरकारलाई पूर्णता दिनेमा हुने बताएका हुन् । 

स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ । अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ ।